सुशीला कार्की आजवाट नियमित काममा, आफ्नै इजलासमा भने पेसी राखिनन्

काठमाडौं । प्रधानन्यायाधीस सुशीला कार्की आजवाट नियमित काममा फर्केकी छिन् । संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेकी कार्की सर्बोच्च अदालतको अन्तरिम आदेशपछि आजवाट नियमित काममा सर्बोच्च फर्केकी हुन । अदालतमा हाजिर भएर कार्कीले आज केही मुद्दाको पेसीसमेत तोकेकी छन । सर्बोच्चका अनुसार कार्कीले आफ्नै इजलासमा भने मुद्दाको पेसी राखेकी छैनन् । शुक्रबार न्यायाधीश चोलेन्द्र … Continue reading सुशीला कार्की आजवाट नियमित काममा, आफ्नै इजलासमा भने पेसी राखिनन्